फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राजनीतिक प्रणालीसम्बन्धी पोम्पेओको भनाइप्रति चीनको प्रतिक्रिया

(GMT+08:00) 2019-11-08 18:12:22

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बदनामी रुपमा तथाकथित चीन धम्कीबारे प्रचार गर्नुभएको छ। यसले वैचारिक पूर्वाग्रह र शितयुद्धको सून्य योग खेलको सोचाइ देखिएको छ। चीनले त्यस्तो कार्यको कडा विरोध व्यक्त गरेको प्रवक्ता कङले बताउनुभयो।

नोभेम्बर ७ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङले उक्त कुरा बताउनुभएको हो। सात तारिख पोम्पेओले जर्मनीको भ्रमण गर्दा चिनियाँ कम्युनिष्ट पार्टीबाट आएको चुनौतीको कारणले जर्मनीको दूरसंचार नेटवर्कको निर्माण विषय जटिल बनेको भन्नु भएको छ। त्यसअघि उहाँले पत्रकारसँग कुराकानी गर्दै चिनियाँ कम्युनिष्ट पार्टीसम्बन्धी जोखिम र लामो समययता त्यसको सहन गरेपछि भएको नतिजाबारे विभिन्न मुलुकले बुझ्न आवश्यकता रहेको उहाँले दोहोर्‍याउनुभयो। प्रवक्ता कङले चीनको शासन दल अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको हितसँग संरक्षण गरिरहेको छ र समस्त चिनियाँ जनताको विश्वास तथा समर्थन पनि पाएको भन्दै पोम्पेओको भनाइबाट चीन विरोधबाट आफ्नै राजनीतिक सम्पत्ति खोज्ने उहाँको लक्ष्य देखिएको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु