फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

देशको बृहत् विकासमा संलग्नः हङकङ तथा मकाउका युवाहरू

(GMT+08:00) 2019-11-13 16:15:57

'चुनौती कप' नामक चीन राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरूको वैज्ञानिक तथा प्राविधिक कृति प्रतियोगितामा सहभागी हङकङ तथा मकाउका विद्यार्थीहरूले मुख्य भूमिमा कम्पनी खोलेका हङकङ तथा मकाउका युवाहरू तथा राष्ट्रिय युवा संघका सदस्यहरूसँग नोभेम्बर १२ तारिख पैचिङमा एक अन्तर्क्रिया कार्यक्रम गरेका छन्।

नीतिगत समर्थनदेखि कम्पनी कसरी खोल्नेसम्मका विविध विषयबारेमा कम्पनी खोलेका हङकङ तथा मकाउका युवाहरूले आफ्नो व्यक्तिगत अनुभव लिएर विद्यार्थीहरूको लागि व्यवहारिक अनुभव प्रदान गरेका छन्।

थाहा भएअनुसार, बितेका केही वर्षयता, चीनको मुख्य भूमिमा कम्पनी खोल्ने वातावरण सुधारिँदै आएको अवस्थामा हङकङ तथा मकाउवासीको लागि सुविधाजनक नीति संचालनमा आएर हङकङ तथा मकाउका युवाहरूको लागि फराकिलो क्षेत्र प्रदान गरिएको छ।

 

जानकारी तथा लेखहरु