फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्रमण पूरा गरी चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ स्वदेश फिर्ता

(GMT+08:00) 2019-11-17 18:09:48

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ग्रीसको राजकीय भ्रमण गर्नुका साथै ब्राजिलमा ब्रिक्स मुलुकका नेताणको एघारौं वार्तामा भाग लिएर १७ तारिख पैचिङ फर्किनुभएको छ।

राष्ट्राध्यक्ष सीकी श्रीमती फङ लीयुआन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय सचिवालयका महासचिव एवम् केन्द्रिय कार्यालयका प्रमुख तिङ सुएस्याङ, केन्द्रिय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्येछ, राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय राजनीतिक परामर्शदात्रीका उपाध्यक्ष एवम् राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ आदि पनि सँगसँगै स्वदेश फर्क्नुभयो।

स्थानीय समयअनुसार १५ तारिख राष्ट्राध्यक्ष सीले ब्रासिलियाबाट प्रस्थान गर्दा ब्राजिल सरकारका उच्च पदाधिकारीले विमानस्थलमा विदाई गरेका थिए।

जानकारी तथा लेखहरु