फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनदैनिक अखबारमा 《कसैले पनि "एक देश दुई व्यवस्था" माथि चुनौती दिन नसक्ने》शीर्षकको टिप्पणी सार्वजनिक

(GMT+08:00) 2019-11-17 19:41:46

जन दैखिक अखबारमा 《कसैले पनि "एक देश दुई व्यवस्था" सिद्धान्तको आधार रेखामाथि चुनौती दिन नसक्ने》शीर्षकको टिप्पणी सार्वजनिक भएको छ।

लेखमा यसरी उल्लेख छ-

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा आयोजित ब्रिक्स मुलुकका नेतागणबीचको ११औं वार्तामा बोल्दै हङकङको वर्तमान परिस्थितिबारे महत्वपूर्ण सम्बोधन गर्नुभयो। हङकङमा चलिरहेको उग्र हिंसात्मक आपराधिक गतिविधिहरू "एक देश दुई व्यवस्था" सिद्धान्तको आधार रेखामाथि गम्भीर रूपमा चुनौती दिइएको उहाँले औंल्याउनुभयो। हामीले "एक देश दुई व्यवस्था" सिद्धान्तको आधार रेखामाथि चुनौती दिने कुनै गतिविधिमा सहिष्णुता राख्दैनौं। "एक देश दुई व्यवस्था" सिद्धान्तको आधार रेखामाथि सार्वजनिक रूपमा चुनौती दिने गतिविधिमाथि दृढताका साथ कानून बमोजिम सजाय दिनुपर्छ।

"एक देश दुई व्यवस्था" नीतिको चौतर्फी र उचित कार्यान्वयन र व्यवहारमा "एक देश दुई व्यवस्था" भन्ने परिपाटी प्रणालीको क्रमशः सुधार राजनीतिक परिपाटीको विकासको सामान्य नियमसित अनुकुल हुनुका साथै "एक देश दुई व्यवस्था"को अझ विकासका लागि पनि सहयोगी हुनेछ। आधार रेखामाथि चुनौती र उल्लंघनका गतिविधि अवश्य नै दुष्प्रयास र असफल हुने कुरा लेखमा जोडिएको छ।

जानकारी तथा लेखहरु