फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा हङकङको हिंसा तथा अराजकता छिटो रुपमा रोक्न समर्थन

(GMT+08:00) 2019-11-17 19:42:55

अन्तर्राष्ट्रिय समाजले हङकङको हिंसा तथा अराजकता छिटो अन्त्य गर्न समर्थन गरेको छ।

सिंगापुरको चङ छि नामक ल फर्मका वकिल एवम् पूर्व उच्च स्तरीय प्रहरी स्याउ चिन याउले हाल हिंसा तथा अराजकता रोक्नु सबैभन्दा जरुरी कार्य भएको बताउँदै अराजकताले आर्थिक तथा सामाजिक शासन भंग गरिसकेको र व्यक्तिको दैनिक जीवनमा असर पारेकोले अराजकता रोकिनुपर्ने कुरा बताउनुभयो।

म्यान्मारको व्यापार अभिवृद्धि महासंघका उपाध्यक्षले हाल हङकङमा भएको घटना आफ्नो थातथलो भंग गर्नु भएको टिप्पणी गर्नुभयो।

चीन समस्यासम्बन्धी जोर्डनका विशेषज्ञ एवम् लेखक सामिर एहमेदले राष्ट्राध्यक्ष सीको भनाईले चीनले "एक देश दुई व्यवस्था" कार्यनीति पालना गर्ने दृढ अठोट भएको कुरामा जोड दिएको बताउनुभयो।

यस बाहेक, सर्बियाआदि मुलुकहरूका विशेषज्ञ र विद्वानहरूले पनि हङकङको हिंसा तथा अराजकता छिटो रुपमा रोक्न समर्थन दिएका छन्।

जानकारी तथा लेखहरु