फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शरद ऋतुको वायुमा पहेंला पात

(GMT+08:00) 2019-11-21 09:39:45

चीनमा यतिखेर शरद ऋतु चलिरहेको छ। सडकमा रोपिएका रूखका पातहरू पहेंला भएका छन् भने हावाका झोक्काले ती पातहरू उडाएर यत्रतत्र पुर्याएको दृश्य निकै रमणीय देखिन्छ। बेइजिङ वरिपरिका पहाडहरूमा देखिएका सुनजस्तै पहेंला पातहरू र पहाड चढ्ने प्रचलन चिनियाँमाझ अचेल निकै लोकप्रिय भएको छ। यस भिडियोमा हावा चल्दाका क्षणमा शारदीय पहेंला पातहरूको दृश्य देख्न सक्नुहुनेछ।
जानकारी तथा लेखहरु