फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको सांगितिक गालाका संचालक-संचालिकाहरु

(GMT+08:00) 2020-01-23 19:26:09

विश्वका चिनियाँहरुको अपेक्षामा रहेको वसन्त चाडको सांगितिक गाला छिट्टै हुन लागेको छ। "सन् २०२० वसन्त चाडको सांगितिक गाला"ले वसन्त चाडको पूर्वासन्ध्यामा अर्थात् भोलि व्यापक दर्शकहरुसँग साक्षात्कार गर्नेछ।

"सन् २०२० वसन्त चाडको सांगितिक गाला"का संचालक-संचालिकाहरुमध्ये पुराना तथा नयाँ संचालक-संचालिकाहरु समावेश छन्। पैचिङमा रहेको मुख्य आयोजक स्थलका पाँच जना संचालक-संचालिकाका विभिन्न पेशाको पृष्ठभूमि तथा कार्यक्रमको संचालन गर्ने विभिन्न शैली छन्। जसबाट विभिन्न उमेरका दर्शकहरु सांगितिक गालाको माग पूरा गर्नसकिनेछ।

चाइना मिडिया ग्रुपको "सन् २०२० वसन्त चाडको सांगितिक गाला"ले "पैचिङमा रहेको मुख्य आयोजक स्थल जोड विभिन्न ठाउँमा रहेका शाखा आयोजक स्थलको " प्रत्यक्ष प्रसारणको ढंगको निरन्तरता दिनेछ। चालू वर्ष ह नानको चङ चौ शहर तथा क्वाङ तुङ, हङकङ र मकाउ विशाल खाडी क्षेत्र दुई वटा ठाउँमा शाखा आयोजक स्थल राखिनेछ।

जानकारी तथा लेखहरु