फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०२० वसन्त चाडको सांगितिक गालाको कार्यक्रम सूची औपचारिक रुपमा प्रकाशित

(GMT+08:00) 2020-01-23 19:28:16

सम्पन्न सपनालाई साकार तुल्याऔँ र खुसीयालीपूर्वक वसन्त चाड मना‌‌औँ नारा सहित चाइना मिडिया ग्रुपको सन् २०२० वसन्त चाडको सांगितिक गाला जनवरी २४ तारिख अर्थात् वसन्त चाडको पूर्वसन्ध्यामा देखाइनेछ। त्यस सांगितिक गालाको कार्यक्रम सूची अर्थात् जम्मा ३०वटा कार्यक्रम आज औपचारिक रुपमा बाह्य जगतसमक्ष सार्वजनिक गरिएको छ।

सन् २०२० वसन्त चाडको सांगितिक गालाले पैचिङ मुख्य स्थलका अतिरिक्त, ह नान प्रान्तको चङ चौ र क्वाङ तुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्र ती दुईवटा शाखा स्थलको सदुपयोग गर्दै मुख्यत: नयाँ चीन स्थापनाको ७० वर्षयता प्राप्त उल्लेखनीय उपलब्धि, सन् २०२० सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण, गरिबी निवारण तथा कठिन अवस्थाबाट मुक्त हुने आदि विषय बमोजिम सारा देशका विभिन्न जातिका जनताहरूले पाएको सुख, उपभोग, सुरक्षा र गौरव लगायतका अनुभव बोकेर सांगितिक गालाको मञ्चमा रमाइलो, खुसीयाली र सौभाग्यमय वातावरण अभिव्यक्त गर्नेछ।

जानकारी तथा लेखहरु