फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुपका मनोरञ्जनात्मक कार्यक्रमहरूद्बारा वसन्त चाड मनाइने

(GMT+08:00) 2020-01-23 19:28:50
जनवरी २४ तारिख वसन्त चाडको पूर्वसन्ध्या हुँदैछ। चाइना मिडिया ग्रुपका विभिन्न च्यानल र फ्रिक्वेन्सीले शृंखलावद्ध मनोरञ्जनात्मक कार्यक्रममार्फत जनतासँगै वसन्त चाड मनाउनेछन्।

वसन्त चाडको पूर्वसन्ध्यामा चिनियाँ जनताको सांकृतिक भोज अर्थात् चाइना मिडिया ग्रुपको सांगितिक गाला समयमै प्रसारण गरिनेछ। चालु वर्ष त्यस सांगितिक गालाले पहिलो पल्ट प्रत्यक्ष चलचित्रको तरिकामार्फत चाइना मिडिया ग्रुपको याङ श फिन, केन्द्रीय टेलिभिजन समाचार आदि एप्लिकेसन लगायतका नयाँ मिडिया चौतारोमा प्रसारण गर्नेछ। जुन चाइना मिडिया ग्रुपले सक्दो प्रयासमार्फत ५जी प्लस ४के र ८के प्लेस एआई भन्ने नयाँ रणनीतिक प्रारपको स्थापना गर्ने एक वास्तविक कदम पनि हो।

यसका अतिरिक्त, केन्द्रीय जन रेडियो र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले पनि विविध विशेष कार्यक्रम प्रसारण गर्दै जनताका साथ वसन्त चाड मनाउने गरेका छन्।

जानकारी तथा लेखहरु