फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

‌उहानमा औषधी पसल खुल्ला

(GMT+08:00) 2020-01-31 17:28:15
जवनरी २८ तारिख उहान शहरको कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण विभागले समस्त शहरका औषधी पसलहरू तुरुन्तै पुनःखोल्न आग्रह गरेको छ।

त्यसपछि उहान शहरको बजारको अनुगमन तथा व्यवस्थापन व्यूरोले जरुरी सूचना सार्वजनिक गरी विभिन्न ‌औषधी पसलसँग जनवरी २८ तारिखदेखि खोल्न आग्रह गरेको छ।

पत्रकारले जनवरी २९ तारिख उहान थुङ चि अस्पतालको नजिकैका औषधी पसलहरूको अवलोकन गरेका छन्। ‌औषधी पसलमा औपधी पर्याप्त छ कि छैन? भिडियो हेरौं।

 


जानकारी तथा लेखहरु