फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारद्वारा गरिब श्रमिकको रोजगार तथा आम्दानी सम्बन्धी नयाँ नीति

(GMT+08:00) 2020-02-25 16:47:25

चिनियाँ मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्राल र राज्य परिषद्अन्तर्गत गरिबी निवारण कर्यालयले संयुक्त रूपमा सूचना प्रकाशित गरी गरिब श्रमिकको रोजगार तथा आम्दानीलाई घच्घच्याउने अनेकन नीति तथा कदम प्रस्तुत गरेका छन्।

उक्त सूचना अनुसार, सम्पन्न समाजको चौतर्फी निर्माण र गरिबी बिरुद्धको युद्ध जित्नका लागि विभिन्न क्षेत्रले महामारीको रोकथाम तथा नियन्त्रणका आधारमा राम्रोसँग रोजगार तथा गरिबी निवारण कार्य गर्दा गरिब श्रमिकका लागि रोजगार तथा आम्दानीको वृद्धिमा महामारीको प्रभावलाई कम पार्नुपर्छ।

जानकारी तथा लेखहरु