फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना विरूद्ध सुरक्षा पोशाक

(GMT+08:00) 2020-02-25 20:13:34

हाल चीनमा कोरोना भाइरस निमोनियाको महामारी फैलिएको छ। यसलाई नियन्त्रणमा राख्न चीन युद्धस्तरमा लागिरहेको छ। यसका लागि स्वास्थ्यकर्मीहरू अहोरात्र खटिरहेका छन्। साथै यी स्वास्थ्यकर्मीहरूले सङ्क्रमित बिरामीको उपचार गर्न अघि आफूप्रति पनि विशेष ध्यान दिनु जरूरी छ।एक स्वास्थ्यकर्मीले एउटा भिडियो सार्वजनिक गरेकी छिन्। भिडियोमा स्वास्थ्यकर्मीले आफ्नो र सम्पर्कमा आउनेको सुरक्षाका खातिर के, कति र कस्ता सुरक्षा उपाय अपनाउने गरेका छन् भन्ने देखाएकी छिन्।उनले त्यस्ता सुरक्षाका उपयाहरू कसरी लगाउनुपर्छ भन्ने पनि देखाएकी छिन्।धेरै ईन्टरनेट प्रयोगकर्ताको विचारमा स्वास्थ्यकर्मी बन्नु निकै गाह्रो काम हो र उनीहरूलाई अभिवादन गर्न चाहन्छन्। उनीहरूलाई सलाम।

जानकारी तथा लेखहरु