फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थ्येन थान पार्क

(GMT+08:00) 2020-02-26 10:07:37

थ्येन थान पार्क पैचिङको केन्द्रमा अवस्थित छ। छिङ राज्य वंशकालमा थ्येन थान पार्क पुजा-आजा गर्ने ठाँउ हो। हाल उक्त पार्क सार्वजनिक पार्क बनेको छ। उक्त पार्कमा धेरै फुलहरु र रुखहरु छन।

जानकारी तथा लेखहरु