फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तरकारी किन्दै विदेशी महिला

(GMT+08:00) 2020-03-05 15:50:59

बेइजिङको कछाड क्षेत्रका किसानहरू आफैले समयसमयमा आफ्नो सवारी साधनमा ताजा तरकारी ल्याइ शहरमा बेच्ने पनि गरेका छन् । हाल कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा पनि तरकारी बजार सँगसँगै यसरी सडक छेउमा समेत शहरबासीले ताजा तरकारी किन्न पाएका छन्।

जानकारी तथा लेखहरु