फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फायर ड्रोनबाट महामारी रोकथामका सामग्री

(GMT+08:00) 2020-03-13 15:59:24

 

मार्च ४ तारिख बिहान एउटा फायर ड्रोनले उताङशान क्षेत्रको पासेनक्वान गाउँको आकाशबाट स्थानीयलाई मास्क, थर्मोमिटर, कीटाणुनाशकलगायत महामारी रोकथाम आपूर्ति आकाशवाट वितरण गरेको थियो।

कोभिड-१९ को नियन्त्रण गरेयता उताङशान दृश्यावलोकन क्षेत्रको पासेकवान गाउँ बन्द भएको छ। १३ परिवार पहाडको तल्लो भूभागमा बस्छन्। त्यहाँ महामारी रोकथाम आपूर्ति पुर्‍याउन कठिन छ।

शयेन फायर कमान्डोलाई स्थानीयले सहयोग मागेपछि ड्रोनबाट सामग्री एयरड्रोप गर्ने निर्णय गरेको छ। जसबाट प्राविधिक शक्तिको पूर्ण प्रयोगले मानव र गाडीको आपूर्तिलाई घटाएको छ।

जानकारी तथा लेखहरु