फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनता सर्वोच्च---महासचिवको निर्देशनमा जनयुद्ध चल्दै

(GMT+08:00) 2020-03-19 20:58:59
कोभिड-१९ महामारी नै नयाँ चीन स्थापित भएयता सबैभन्दा छिटो गतिले सबैभन्दा ठूलो परिधिमा सरेको सबैभन्दा गाह्रो रूपमा नियन्त्रण गर्न सकिने ठूलो आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हो।

महामारीभएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले उच्च महत्व दिइरहेको छ र पार्टीका महासचिव सी चिनफिङले महामारीको रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिइरहनुभएको छ। उहाँले सम्बद्ध कार्यको निर्देशन तथा बन्दोबस्त गर्दै महामारीको नियन्त्रण गर्ने जनयुद्ध थाल्नुभएको हो।

'जनताको ज्यान, सुरक्षा तथा शारीरिक स्वास्थ्यलाई पहिलो स्थानमा राखिरहनु र जनताको समर्थनमा युद्ध जित्नु। चिनियाँ जनता तथा चीन राष्ट्रको अघि बढ्ने पाइलालाई कुनै पनि शक्तिले रोक्न सक्दैन।' यो नै जनता सर्वोच्च भन्ने दृढ घोषणा हो।

https://baijiahao.baidu.com/s?id=1661412444239593858&wfr=spider&for=pc

 

जानकारी तथा लेखहरु