फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अनुभव सिक्दै धेरै मुलुकद्वारा शिविर अस्पतालको निर्माण

(GMT+08:00) 2020-03-27 10:56:24

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कअनुसार, युरोपको मध्य भागको समयअनुसार मार्च २५ तारिख साँझको ६ बजेसम्म सारा विश्वमा नयाँ कोरोना भाइरस संक्रमित बिरामीको संख्या ४ लाख १६ हजार ६ सय ८६ पुगेको छ भने १८ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ। नयाँ कोरोना भाइरस संक्रमित निमोनियाको सामनाका लागि चीनले ठूलो परिमाणमा शिविर अस्पतालको स्थापना गरेको थियो। यो कदम सार्वजनिक स्वास्थ्य सम्बद्ध रोकथाम तथा नियन्त्रणकालागि एक महत्वपूर्ण अनुभव बनेको छ। धेरै मुलुकले चीनको यस अनुभवबाट सिक्दै आफ्नो अवस्थाबमोजिम शिविर अस्पतालको निर्माण गरेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु