फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यात्रुद्वारा महासचिवलाई डुङ्गा सवारी गर्न अनुरोध

(GMT+08:00) 2020-04-01 14:38:00

मार्च ३१ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले हाङचौ शहरस्थित सिसि राष्ट्रिय सिमसार पार्कको निरीक्षण गर्नुभएको छ।

हाल महामारीको प्रभाव कम हुनुका साथै पर्यटकको संख्या पनि बढेको छ। डुङ्गामा सवार पर्यटकहरूले महासचिवलाई भेट्दा उत्साहपूर्वक रूपमा नमस्ते भन्दै उहाँलाई डुङ्गा सवारी गर्न निम्त्याएका छन्।

जानकारी तथा लेखहरु