फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त खेतीपातीको प्रत्याभूति

(GMT+08:00) 2020-04-03 19:17:23

हाल चीन वसन्त ऋतुको खेतीपाती हुने मुख्य अवधिमा प्रवेश भइसकेको छ। यसै वर्ष महामारीको कारणले चीनका विभिन्न क्षेत्रले विभिन्न कदम चालेर वसन्त खेतीपातीको प्रत्याभूति दिएका छन्। उदाहरणको लागि इन्टर्नेटमा अडर गरेमा मल घरघरमा पुर्याइनेछ, साग खेतीको प्रत्याभूति गर्न सम्पूर्ण सागको बिरूवा तयार गरिन्छ, मल लगायत वसन्त खेतीपाती सामग्री आपूर्तिमा प्राथमिकता दिइएको छ। खेतीपाती गर्न सूचना तथा यान्त्रिकीकरणको उपाय अवलम्वन आदि। जसबाट वर्षभर अन्न आपूर्तिको प्रत्याभूतिको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ। अब चीनका विभिन्न क्षेत्रको वसन्त ऋतुको खेतीपातीको अवस्था हेर्न जाऔँ।

जानकारी तथा लेखहरु