फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ नियन्त्रण तथा रोकथाममा चीनको प्रशंसा

(GMT+08:00) 2020-04-06 15:43:22

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको संखुवासभा जिल्लाका सचिवालय सदस्य खड्ग बहादुर राईले कोभिड १९ लाई नियन्त्रण गर्ने कार्यमा चीनले सफलता पाएको भन्दै शुभकामना व्यक्त गर्नु भएको छ। उहाँले चिनियाँ सरकारले व्यापक रुपमा चिनियाँ जनतालाई साथपमा लिएर कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गरेकाले नेपाली तथा विश्वका नागरिकले चीनप्रति आशा व्यक्त गरेका छन्।

विश्वमै महामारीका रुपमा विस्तार भएको कोभिड १९ लाई नियन्त्रण तथा रोकथाम गर्न चीनले निर्णायक पहल गर्ने चिनियाँ प्रयासलाई विश्वले नै आशा र भरोसाका रुपमा हेरेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु