फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरस महामारीको अवधिमा बेइजिङको एक पार्क

(GMT+08:00) 2020-04-07 19:00:00

आउनोस्! सँगै घुमौं बेइजिङको पार्क

दुई महिनाअघिदेखि फैलिएको कोरोनाभाइरस महामारी चीनमा लगभग अन्त्य भइसकेको छ। अर्थात् चीनले यस भाइरसविरूद्धको युद्धमा निश्चित जीत हासिल गरेको छ। तापनि अझै केही समय होशियार रहनु अबको आवश्यकता हो। यो सीआरआई नजिकको पार्कको कोरोनाभाइरस महामारीको अवधिमा मार्च महिनाको पहिलो तथा दोस्रो सातामा खिचिएका श्रव्यदृश्यहरूबाट बनाइएको भिडियो हो।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु