फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रपतिको सफल नेतृत्वमा कोभिड नियन्त्रण

(GMT+08:00) 2020-04-08 16:56:25

वुहानको थोङची विश्वविद्यालयमा अनुसन्धानकर्ताका रुपमा कार्यरत रमेश कुमार आचार्यले चिनियाँ नेता सी चिनफिङको सफल नेतृत्वमा वुहानले संक्रमण जितेको भन्दै चीनलाई बधाई दिनु भएको छ। वुहानमा संक्रमणको नियन्त्रणका लागि अग्रपङ्तिमा खटिएका सबै सिपाहीहरुले रात दिन काम गरेर संक्रमण रोकिएको उहाँले बताउनुभयो। पश्चिमी संचार माध्यमले चीनमाथि हिलो छ्यापेको कुराको कडा विरोध गर्दै उहाँले विश्व एक भएर कोभिड १९ विरुद्ध एकतावद्ध भएर काम गर्नुपर्ने सुझाव दिनुभयो।


जानकारी तथा लेखहरु