फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नमस्ते वुहान, लकडाउनबाट मुक्त हुँदा स्वागत

(GMT+08:00) 2020-04-08 23:07:48
जनवरी २३ तारिखदेखि अप्रिल ८ तारिखसम्मको ७६ दिनमा हरेक मिनेट र हरेक सेकेन्ड असामान्य थियो। आज अप्रिल ८ तारिख, आज वुहान लकडाउनबाट मुक्त भएको छ।

वुहान एक हिरोको शहर हो। कठिन अवस्थमा रहेता पनि वुहानले सधैं नै बसन्त पर्खिएको छ।


जानकारी तथा लेखहरु