फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सँधैं परिवर्तितशील! ३ मिनेटभित्र नयाँ कोरोना महामारी सम्बन्धी ट्रम्पको धारणामा कसरी परिवर्तन देखिन्छ, हेरौं।

(GMT+08:00) 2020-04-15 18:21:37

नयाँ कोरोना महामारी अमेरिकामा फैलिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणामा पनि धेरै परिवर्तन देखा परेको छ। तीमध्ये आफ्नो भनाइ विपरीत हुने गरेको पनि देखिएको छ।

उहाँको परिवर्तित भनाईमध्ये नयाँ कोरोना भाइरसलाई डेमोक्रेटिक पार्टीको झुठो नाटक भन्ठानेको, त्यो एउटा विशाल सरुवा रोग हो भन्ने आफूलाई अघि नै थाह छ, सबै मान्छेले जाँच गर्न स्वीकार गर्नसक्ने छन्, त्यो मानव जातिको जीवन होला, भाइरस अप्रिलमा आविष्कारको रुपमा खत्तम हुनसक्ने छ, अमेरिकामा निश्चित संक्रमितको संख्या बढ्दै गएको सिलसिलामा आफ्नो विगतका भनाईको पुन:सिंहावलोकन गर्दा मैले बोलेको सबै ठीक छ भन्ने कुराहरू समावेश छन्।

३ मिनेटको भिडियोमार्फत हामीसँगै पुन:सिंहावलोकन गरौं! बितेका ३ महिनायता रोग सम्बन्धी ट्रम्पको धारणामा अन्य के के कुरामा परिवर्तन आएको छ।

जानकारी तथा लेखहरु