फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चियाबाट लाभान्वित हुने र चिया व्यवसायलाई राम्रोसँग सञ्चालन गर्नुपर्ने: सी चिनफिङ

(GMT+08:00) 2020-04-22 11:31:20

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले अप्रिल २१ तारिख बिहान पल्लो शान सी प्रान्तको फिङ ली जिल्लामा अवस्थित न्यु वा फिनिक्स चिया व्यवसायको आधुनिक नमूनात्मक बगानको निरीक्षण गर्नुभएको छ।

निरीक्षणको क्रममा सी चिनफिङले चिया बगानमा चिया रोप्ने अवस्थाको अवलोकन गर्नुका साथै चिया किसानहरूसँग पनि कुराकानी गर्नुभएको छ। "चियाबाट सम्पन्न र समृद्ध हुन सकिन्छ"। उहाँले भन्नुभयो: यहाँ विपन्न अवस्थाबाट मुक्त भएर सम्पन्न जीवनको सिर्जना गर्न सकिने छ। यी कामहरू राम्रोसँग गर्नुपर्छ। अर्थात् चिया व्यवसायलाई राम्रोसँग सञ्चालन गर्नुपर्छ।

जानकारी तथा लेखहरु