फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बाले खोप अनुसन्धान र महामारी रोकथाममा अन्तर्राष्ट्रिय सहयोगलाई बढाउने

(GMT+08:00) 2020-06-05 19:16:30

विश्व खोप शिखर सम्मेलन भिडियो शिखर सम्मेलन जुन 4 तारिख आयोजित भयो। यस पटकको शिखर सम्मेलनको उद्देश्य विश्वव्यापी खोप गठबन्धनका लागि रकम जम्मा गर्ने, विशेष गरी नयाँ कोरोना भाइरस खोपहरूको अनुसन्धान, उत्पादन र वितरणको गति बढाउनका लागि वित्तीय सहयोग प्रदान गर्ने रहेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बैठकमा सबै पक्षहरूले खोप अनुसन्धानमा सहयोग बढाउने साझा चाहना व्यक्त गरेको र चीनले बैठकको सफलतालाई स्वागत गरेको बताउनुभयो।

प्रवक्ता कङले यस्तो महामारीको चुनौती अझै गम्भिर भएमा खोपहरू भाइरस विरूद्ध शक्तिशाली ढाल रहेको भन्दै चीनले सबै पक्षहरूसँग खोप अनुसन्धानलाई सहयोग गरी सुदृढ पार्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु