फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सीमा स्थिति नियन्त्रणमा रहेको चीनको भनाइ

(GMT+08:00) 2020-06-05 19:17:11

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले हालै चीन र भारतबीचको सीमा क्षेत्रको समष्टिगत स्थिति स्थिर र नियन्त्रित रहेको भन्दै दुई पक्षले घनिष्ठ सम्पर्क राखी उचित रूपमा समस्याको समाधान गर्न प्रयास गरिरहेको बताउनु भएको छ।

भारतीय मिडियाका अनुसार, जुन 5 तारिख चिनियाँ र भारतीय सेनाले सीमा विषयबारे वार्ता गरेका छन्। त्यसबारे पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता कङले पाँच तारिखको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु