फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#नेपालीका आँखामा चीन#चिनियाँ महिलाको साहसिक कलाबाजी

(GMT+08:00) 2020-08-16 20:04:14

अद्भुत चीनले विश्वलाई आकर्षित गर्दैआएको छ। हजारौं वर्षको इतिहास बोकेको चीनको गर्भमा अचम्मलाग्दा धेरै धेरै कथा र किस्साहरू छन्। हाल पनि यहाँ आश्चर्यचकित् तुल्याउने कुराहरू पाइलापाइलामा भेट्न सकिन्छ। यस्तै अचम्मलाग्ने रोमाञ्चक दृश्य तथा साहसिक खेलहरू चिनियाँ पार्कहरूमा सधैँ देख्न पाइन्छ। यो भिडियोमा एक चिनियाँ महिलाको शानदार कलाबाजीसँगै उनको मेहनत र तपस्या देख्नसकिन्छ जसले हामीलाई रोमाञ्चित बनाउनुका साथै प्रेरणा र उत्साह पनि दिन्छ।

जानकारी तथा लेखहरु