फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणको वर्षदिनमा चित्रपुस्तक

(GMT+08:00) 2020-10-14 21:22:36

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सफलतापूर्वक नेपाल भ्रमण गर्नुभएको प्रथम वार्षिकोत्सवका उपलक्ष्यमा नेपाल–चाइना मिडिया फोरमले एउटा चित्र पुस्तक प्रकाशित गरेको छ। यसमा सन् २०१९ मा सीले नेपाल भ्रमण गर्दाका महत्वपूर्ण क्षणहरू प्रस्तुत गरिएको छ। १२ तारिख सोमबार बेलुका आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपालले सो पुस्तक सार्वजनिक गर्नुभयो।

जानकारी तथा लेखहरु