फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको पाँचौं सम्मेलन सुरु

(GMT+08:00) 2020-10-26 18:46:55
चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको पाँचौं सम्मेलन आज २६ तारिख बिहान पैचिङ्गमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोको तर्फबाट कार्य प्रतिवेदन प्रस्तुत गर्नुका साथै 《चिनियाँ कम्युनिष्ट पार्टीद्वारा राजनीतिक अर्थतन्त्र र सामाजिक विकासको १४औं पञ्च वर्षीय योजना र २०३५ दीर्घकालीन लक्ष्यको सुझाव》बारेमा व्याख्या गर्नुभएको छ।
जानकारी तथा लेखहरु