फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती पवित्र हिमाल—काङरनपोछि अर्थात् कैलाश पर्वत

(GMT+08:00) 2015-08-25 10:33:22

       तिब्बतको आलि क्षेत्रको फुलान जिल्ला भारत र नेपालसँग जोडिएको छ। त्यसै फुलान जिल्लामा काङदिस पर्वतमालाको मुख्य चुचुरो कैलाश हिमाल अवस्थित छ र यसलाई हिमालको राजा पनि भनिन्छ। तिब्बती बौद्ध धर्ममा त्यस हिमाललाई शाक्यमुनिको विद्याश्रमको रुपमा लिएको छ भने हिन्दु धर्ममा त्यसलाई भगवान्‌ शिवको दरबार मानिन्छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ