फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनअन्तर्गत पहिलो पत्रकार सम्मेलन

(GMT+08:00) 2017-10-19 18:28:16

19 तारिख चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको प्रेस केन्द्रमा पहिलो पत्रकार सम्मेलनको आयोजना भएको छ। केन्द्रिय अनुशासन अनुगमन आयोगका उपमहासचिव, पर्यवेक्षक मन्त्री एवम् राष्ट्रिय भ्रष्टाचारको प्रतिरोध व्यूरोका प्रमुख याङ स्याउ तुलका अनुसार, 19औं महाधिवेशनपछि भ्रष्टाचार विरोधी उच्च दबाव अवस्थालाई कायम राखेर व्यवस्था प्रणालीको पूर्णता र सुधार गर्नेछ। जव अधिकारीहरूले बाधाका बीच भ्रष्टाचार गर्न आँट्ने छैनन् तव सक्रिय रुपमा भ्रष्टाचारको नियन्त्रण हुनेछ।

पर्यवेक्षण प्रणालीको सुधारबारे बोल्दै याङले पार्टीको निगरानी र देशको निगरानी मिलाएर प्रभावलाई सबल पार्ने आशा व्यक्त गर्नुभएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु