फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ग्रामिण क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको संगठनको महत्वपूर्ण कार्य

(GMT+08:00) 2017-10-25 15:04:16

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनकी प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत च्याङ सु प्रान्तको चाङ च्या काङ शहरको छाङ च्याङ गाउँ समितिकी सचिव यु श्या छयौले हिजो मंगलबार पैचिङमा चीनले नयाँ युगमा प्रवेश गरेपछि चीनको ग्रामिण क्षेत्रमा भएको चिनियाँ कम्युनिष्ट पार्टीका संगठनहरुले किसानहरुलाई सम्पन्न बनाउनुका साथै ग्रामिण क्षेत्रको सभ्यताको निर्माणलाई एउटा महत्वपूर्ण कार्य बनाउनुपर्ने कुरा बताउनुभएको छ।

 

छाङ च्याङ गाउँका बासिन्दाहरुको आम्दानीमा बृद्धि भएको छ भने तिनीहरुको रोजगारीदर तथा चिकित्सक विमादर पनि शतप्रतिशत पुगेको छ।

 

छाङ च्याङ गाउँमा विश्व विद्यालयबाट स्नातक भएको पहिलो विद्यार्थीको हैसियतमा यु श्या छयौले गाउँमा पहिलो गाउँ स्तरीय व्यवसायको स्थापना गर्नुभयो। उहाँले त्यो व्यवसायलाई चीनका सबैभन्दा शक्तिशाली पाँच सय निजी व्यवसायमध्येको एक छाङ च्याङ रुन फा ग्रुपको विकास गर्नुभयो।

 

 

जानकारी तथा लेखहरु