फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गतिको रेलमा विदेशी पँक्ति

(GMT+08:00) 2019-01-22 10:22:29

वसन्त चाडको व्यस्त यातायात तथा ढुवानीको अवधिमा चीनको सिआन यातायात विश्वविद्यालयमा अध्ययनरत् तीनजना विदेशी विद्यार्थीले सिआन उत्तर रेलवै स्टेशन गएर स्वयम सेवकको भूमिका निर्वाह गरेका छन्।

तीनजना विदेशी विद्यार्थीबाट गठित सानो पङ्क्तिले स्वयम सेवकको हैसियतमा उच्च गतिको रेलमा यात्रुका लागि आवश्यक सहयोग गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु