फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सछ्वान च कोङ अन्तर्राष्ट्रिय लालटिन समारोह

(GMT+08:00) 2019-01-22 10:31:22

२५ औँ च कोङ अन्तर्राष्ट्रिय लालटिन समारोह जनवरी २१ तारिखदेखि चीनको सछ्वान प्रान्तको च कोङ शहर अवस्थित रङ्गीचङ्गी लालटिन पार्कमा शुरु भएको छ।

आधुनिक तरिकाद्वारा बनाइएका रङ्गीचङ्गी र मनोरञ्जनात्मक लालटिनहरूले देश र विदेशका पर्यटकहरूलाई निकै आकर्षित गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु