फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घर फर्किने "मायालु बाटो"

(GMT+08:00) 2019-01-22 14:59:07

जनवरी २१ तारिखदेखि चीनको वसन्त चाड अवधिको यातायात शुरु भएको छ। यस वर्ष चीनको सुङ्गुर वर्ष हो। यसै क्रममा च्याङ सी प्रान्तको यी छुन रेल स्टेशनमा स्वयंसेवकले एउटा जुम्ल्याहा दिदी बहिनीलाई सुङ्गुर आकारको खेलौना दिएका छन्।

त्यसै गरी क्वाङ सी प्रान्तको क्वै लीन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वयंसेवकहरू एक दृष्टिविहीन यात्रुलाई मद्दत गर्दै छन्।

1  2  
जानकारी तथा लेखहरु