फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको नयाँ विमानस्थलमा पहिलो परीक्षण उडान

(GMT+08:00) 2019-01-23 10:17:51

जनवरी २२ तारिख पैचिङ ता सिङ नयाँ विमानस्थलमा विमानको सफल अवतरण भएको छ।

यो पैचिङको नयाँ विमानस्थलको परीक्षण काम शुरु हुनुका साथै निर्माण काम अन्तिम चरणमा प्रवेश गरेको प्रतीक हो।

सन् २०१४ मा शुरु भएको यस नयाँ विमानस्थलको निमार्ण कार्य यस वर्षको जुनमा पूरा हुने छ।
जानकारी तथा लेखहरु