फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'वसन्त चाड आवतजावत' पछाडिको कर्मचारी

(GMT+08:00) 2019-01-23 10:15:34

चीनको सबैभन्दा ठूलो महोत्सव वसन्त चाड नजिकिँदै गएकोले चीनको रेलवै क्षेत्र वर्षकै सबैभन्दा व्यस्त अवधि अर्थात् 'वसन्त चाड आवतजावत' मा प्रवेश गरेको छ। रेलवैको सुचारु रुपमा सञ्चालनको प्रत्याभूति दिन रेलवैका कर्मचारीहरुले धेरै योगदान दिएका छन्।

निरीक्षणकर्ता वाङ चाउ खुन यी मध्येको एक हुन्।

उनले 'वसन्त चाड आवतजावत' अवधिमा हरेक दिन धेरै रेलका पाङ्ग्राहरूको निरीक्षण गर्नुपर्छ।

जानकारी तथा लेखहरु