फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मालसामान ढुवानी सञ्जाल सम्बन्धी रोबोट वितरण केन्द्र सञ्चालनमा

(GMT+08:00) 2019-01-23 10:56:49

मालसामान ढुवानी सञ्जाल सम्बन्धी रोबोट वितरण केन्द्र जनवरी २२ तारिखदेखि चीनको नानचिङ शहरमा सञ्चालनमा आएको छ। उक्त केन्द्र आलिबाबा ग्रुप मातहत रहेको छ।

झण्डै २ हजार वर्गमिटर क्षेत्रफलको रोबोट वितरण केन्द्रमा सयवटा रोबोट छन्। ती रोबोटहरूले मुख्यत: प्याकेटहरू वितरण गर्ने गर्दछन्।

1  2  3  
जानकारी तथा लेखहरु