फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

होली महोत्सव

(GMT+08:00) 2019-03-20 10:25:41

नेपालमा दुई दिन होली मनाउने परम्परा छ। आज बुधबार मुख्यतः काठमाण्डु उपत्यकासहित पहाडी क्षेत्रमा मनाइन्छ भने भोलि तराईमा होली महोत्सव मनाउने चलन छ।

यो हिन्दुहरूको चाड हो र नेपाल, भारतसहित हिन्दु धर्मावलम्बी रहेका विभिन्न क्षेत्र र देशमा होली मनाइन्छ। यी फोटोहरूमा भारतको कोलकतास्थित एउटा विश्वविद्यालयमा केही दिनअघि होलीको अवसर पारेर विद्यार्थीहरूले रमाइलो गर्दै एक आपसबीच अनुहारमा विविध रङ्ग लगाएको देख्न सकिन्छ।

समस्त नेपालीलाई होली पर्वको शुभकामना ।

जानकारी तथा लेखहरु