फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र इटालीका सञ्चार माध्यमबीच वार्ता सुरू

(GMT+08:00) 2019-03-21 10:01:17

चीन र इटालीका सञ्चार माध्यम बीचको वार्ता मार्च २० तारिख रोमस्थित राष्ट्रिय २१औं शताब्दी कला सङ्ग्रहालयमा सुरू भएको छ। उक्त वार्ताको मुख्य विषयवस्तु "बेल्ट एण्ड रोड र चीन तथा इटालीका सञ्चार माध्यमको सहयोग" भन्ने रहेको छ। यो सञ्चार माध्यम वार्ता चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गर्न लाग्नुभएको इटालीको राजकीय भ्रमणलाई साथ दिने एउटा महत्वपूर्ण कार्यक्रम हो।

उक्त वार्ता चाइना मिडिया ग्रुपले आयोजना गर्नुका साथै "आर्थिक दैनिक", इटालीको क्लास एडिटोरी र "दुइ सोले चौबिस ओरे" द्वारा संयोजन गरेको छ।


1  2  
जानकारी तथा लेखहरु