फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय हात्ती'राजु'पुन स्वतन्त्र भएको पाँचौँ वार्षिकोत्सव

(GMT+08:00) 2019-07-18 16:50:50

हालै भारतीय हात्ती 'राजु' पुन स्वतन्त्र भएको पाँचौँ वार्षिकोत्सव मनाइएको छ। अहिले राजु भारतको एउटा हात्ती संरक्षण गृहमा रहेको छ।

स्वस्थ रहेको राजुलाई पहिले पचास वर्ष कैद गरिएको थियो। सन् 2014 को जुलाईमा बेलायती वन्यजन्तु संगठनले उसलाई बचाएको थियो।

त्यति बेला राजुलाई बचाउँदा उसका आँखामा आँसु भरिएको थियो।
जानकारी तथा लेखहरु