फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान सुको चाङ्ग येमा तातो हावाका बेलुन

(GMT+08:00) 2019-07-19 15:54:00

जुलाई १९ तारिख चीनका विभिन्न क्षेत्रका एक सय व्यक्तिले तातो हावाको बेलुन उडाउने खेलमा भाग लिएका छन्।

कान सु प्रान्तको चाङ्ग ये दृश्य क्षेत्रबाट उडेर रङ्गिन तातो हावाका बेलुन आकाशमा ज्यादै सुन्दर देखिए। कान सु चाङ्ग येमा तान स्यामा विशेष किसिमको भौगोलिक ढाँचा रहेको छ।

यो चीनकै अद्वित्तीय भौगोलिक संरचना हो।

जानकारी तथा लेखहरु