फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौ शान अन्तर्राष्ट्रिय बालुवा मूर्तिकला महोत्सव शुरु

(GMT+08:00) 2019-07-20 14:17:43

जुलाई उन्नाईस तारिख चीनको एक्काईसौँ चौ शान अन्तर्राष्ट्रिय बालुवा मूर्तिकला महोत्सव च च्याङ्ग प्रान्तको चौ शान सहरमा शुरु भएको छ।

दुई सय मिटर लम्बाई र पचास मिटर चौडाईको क्षेत्रमा 58 विषयका चिनियाँ तथा विदेश कार्टून छविका बालुवा मूर्तिकला बनाइएका छन्।

रुस, नेदरल्याण्ड, स्पेन, क्यानाडा, बेल्जियम र चीनका लगभग तीस जना बालुवा मूर्तिकारले पन्ध्र दिनमा रचना गरेका थिए।

जानकारी तथा लेखहरु