|
|
|
||
सेप्टेम्बर तेह्र तारिख चीनको परम्परागत पर्व चुङ छ्यौ चे अर्थात् मध्य-शरद पर्व थियो। सोही दिन बेलुकी हङकङका वासिन्दा र पर्यटन गर्न हङकङ गएका पर्यटकले भिक्टोरिया पार्कमा मध्य-शरद पर्वको बत्ति महोत्सवको अवलोकन गरेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |