|
|
|
||
सेप्टेम्बर ९ देखि १५ तारिखसम्म तिब्बतीहरूले वार्षिक परम्परागत "स्नान दिवस"लाई रमाइलोसँग मनाएका छन्।
परम्परा अनुसार तिब्बती जनताहरूले स्वच्छ पानीमा नुहाएपछि आफ्नो शारीरिक दु:ख र मनको खराब विचारलाई पखाल्नुका साथै वर्षभरि स्वस्थ रहनसक्नेछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |