फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिको 'बुलफाइटिङ' पर्व

(GMT+08:00) 2019-09-20 13:59:34

तिब्बत स्वायत्त प्रदेशको सिगात्से शहरको पाइ लाङ्ग जिल्लाको च स्या गाउँको बुलफाइटिङ् अर्थात् गोरू लडाइँ पर्वसँग लामो इतिहास छ भने तिब्बतको गैर-भौतिक साँस्कृतिक पैतृक सम्पदा सूचीमा राखिएको छ। प्रतियोगितामा भाग लिने याकले समूहको नियन्त्रण अधिकार पाउनका लागि प्रतिस्पर्धा गर्दछ। अन्तमा विजेता याक नै"सर्वोच्च याक"को रूपमा गनिन्छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु