फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाइको नयाँ ल्याण्डमार्क

(GMT+08:00) 2019-09-25 19:47:50

हालै शाङहाइको स्यु ह्वै पिन च्याङ सडकमा एउटा नयाँ ल्याण्डमार्क भवन ठडिएको छ।

उक्त नयाँ ल्याण्डमार्कमा सिएमजीको पहिलो क्षेत्रीय मुख्यालयका साथै याङ सी नदी तीन डेल्टा क्षेत्रको शाङहाइ मुख्यालयको स्थापना भएको छ।

सिएमजीको शाङहाइ मुख्यालयको कूल क्षेत्रफल दुइ लाख पैँसट्ठी हजार वर्ग मिटर छ।

भविष्यमा यो शाङहाइको नयाँ ल्याण्डमार्कहरू मध्येको एक हुनेछ। यो विश्व-स्तरीय चलचित्र र टेलिभिजनको आधार बन्ने छ साथै उच्च सांस्कृतिक सिर्जनास्थल र नागरिकहरूका लागि एक मनपर्ने स्थानको निर्माण हुने छ।

जानकारी तथा लेखहरु