फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनका"पहिला":अन्तर्राष्ट्रिय उद्धार टोली

(GMT+08:00) 2019-09-27 19:36:37

नयाँ चीनका"पहिला"मध्ये अन्तर्राष्ट्रिय उद्धार टोली पनि एक हो। सन् २००१ मा चीनको पहिलो राष्ट्रिय स्तरीय पेशागत भूकम्प उद्धार टोली "चीन अन्तर्राष्ट्रिय उद्धार टोली"औपचारिक रुपमा स्थापना गरिएको थियो। अठार वर्षयता चीन अन्तर्राष्ट्रिय उद्धार टोलीले अल्जेरिया, हैटी, नेपाल आदि मुलुकका लागि बीसभन्दा बढी उद्धार कार्य गरिसकेको छ।

सन् २००९ मा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय गम्भीर उद्धार टोली मूल्याङ्कन पार गर्दै विश्वमा बाह्रौं र एशियाको दोस्रो अन्तर्राष्ट्रिय गम्भीर उद्धार टोली बनेको थियो।

जानकारी तथा लेखहरु