फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनका पहिला: याङ्सी नदीको बिशाल पूल

(GMT+08:00) 2019-09-29 15:43:13

सन् १९६० मा नान चिङ याङ्सी नदीमाथि बिशाल पूलको निर्माण कार्य औपचारिक रुपमा शुरु भएको थियो। सन् १९६८ को सेप्टेम्बर ३० तारिख त्यस बिशाल पूल अन्तर्गत रेलमार्ग पूलको भाग सञ्चालनमा आएको थियो भने सोहि वर्षको डिसेम्बर २९ तारिख त्यस बिशाल पूल अन्तर्गत राजमार्ग पूल भाग पनि सञ्चालनमा आएको थियो।

1  2  
जानकारी तथा लेखहरु